Skip to content
Shikhar Insurance
National Life

नबिल बैंकको सीइओ ढुङ्गानाको राजिनामा स्वीकृत, कामु सीइओमा मनोज कुमार ज्ञवाली नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं ।नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञावाली नियुक्त भएका छन् । बैंकको संचालक समतिको चैत १३ गते बसेको बैठकले बैंकको कामु सिइओको जिम्मेवारी ज्ञावालीलाई दिएको हो । ज्ञावाली हाल वरिष्ठ नायव प्रमुख कार्यकारी रहेका छन् ।

बैंकको बिहान ८:३० बजे बसेको यस बैकको संचालक समितिको ६०० औ बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङगानाको मिति २०८१/१२/१० देखि नै लागू हुने गरी दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो । सीइओ ढुङ्गानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका थिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्