Shikhar Insurance
National Life

मौद्रिक नीति समिक्षा : विद्युतिय गाडीमा डाउनपेमेन्टको सिमा ४० प्रतिशत पुग्यो

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार १९:२६
Hyundai
NCELL
NIMB

काठमाडौं। राष्ट्र बैंकले विद्युतिय गाडीको डाउनपेमेन्ट बढाएर ४० प्रतिशत पुर्याएको छ । मौद्रिक नीतिको दोस्रो क्वाटर समिक्षामा गाडीको डाउनपेमेन्ट बढाएको हो ।

समिक्षाको ४० नम्बर बुदाँमा भनिएको छ, ” व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिनेछ ।”  भनि उल्लेख छ । अब विद्युतिय सवारी खरिदकर्ताले ४० प्रतिशत नगद पहिले नै जम्मा पार्नु पर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक तथा वित्तिय संस्थाले भने ६० प्रतिशत फाइनान्स उपलब्ध गराउनेछ । यसअघि २० प्रतिशत डाउनपेमेन्टमा नै विद्युतिय गाडीको खरिद बिक्री हुँदै आएको थियो ।

इभीमा एग्रेसिभ ऋण लगानी गरेपछि बैंकरहरु हाई अलर्टमा, ७० अर्बको लेखाजोखा गरिँदै

GBIME

प्रतिक्रिया दिनुहोस्