काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको एफपिओ सूचीकृत भएको छ । सोमबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको हो ।
लघुवित्तको ४ लाख ७५ हजार ४ सय ४९.१५ कित्ता एफपिओ सूचीकृत भएको छ ।
अब कम्पनीको दोस्रो बजारमा भोली अर्थात माघ १५ गतेदेखि दोस्रो बजारमा कारोबार आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्