Skip to content
Shikhar Insurance
National Life

गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी

Hyundai
NCELL
NIMB

काठमाडौं । गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पुर्व गभर्नर अधिकारीलाई सिफारिस समितिमा राख्ने निर्णय गरेको हो ।

सरकारले गभर्नर सिफरिस गर्न भन्दै चैत ११ अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा छनोट समिति गठन गरेको थियो । सो समिति सदस्यहरुमा पुर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद डा. विश्व पौडेल थिए । गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको भन्दै पुर्व गभर्नर भट्टराईले राजिनामा दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्