काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा लिवर्टी इनर्जी कम्पनीको हकप्रद सेयर सुचिकृत भएको छ । शुक्रबार कम्पनीको ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको हो ।
लिवर्टी इनर्जीको ७५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ । उक्त बोनस सेयर फागुन २ गते नेप्सेमा सुचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्