Skip to content
Shikhar Insurance
National Life

‘लाज नमानी संविधान संशोधन गरी प्रदेश खारेज गरौं’-चित्र बहादुर केसी

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रदेश सरकार खारेज गर्न प्रस्ताव गरेका छन् । प्रतिनिति सभाको बजेट अधिवेसनमा बोल्दै सासंद केसीले लाज नमानी प्रदेश सरकार खारेज गर्न प्रस्ताव गरेका हुन् ।

अध्यक्ष केसीले भने, “नेपालले प्रदेश सरकार धान्न सक्दैन अब लाज नमानी संविधान संशोधन गरी खारेज गरौं।” जनमोर्चाले संविधान बन्नु अगावै नेपालले संघियात धान्न नसक्ने भन्दै नेपाल बन्दको आव्हान समेत गरेको थियो ।

अब प्रदेश सरकार खारेज गर्न ढिलो गर्न नहुने सासंद केसीको तर्क छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्