Skip to content
Shikhar Insurance
National Life

सम्पदा लघुवित्तको सीईओमा लक्ष्मण पौडेलले नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नियुक्ति गरेको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईओमा लक्ष्मण पौडेल नियुक्त भएका हुन् ।

पौडेललाई जेठ २२ गतेदेखि लागु हुने गरि सीईओ पदमा नियुक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्