Skip to content
Shikhar Insurance
National Life

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध, अवरोध हटाउने काम जारी

Hyundai
NCELL
NIMB

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो ।

पहिरो पन्छाउने प्रयास जारी छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्