भुमि बैंकको स्थापना गरिने सिंहदरबार संवाददाता २०८२ जेष्ठ १५, बिहीबार १५:५९मे 29, 2025 काठमाडौं । मुलुकमा भुमि बैंकको स्थापना गरिने छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् । सो बैंकबाट जग्गा लिजमा उपलब्ध गराइने व्यवस्था गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्