Skip to content
Shikhar Insurance
National Life

लक्ष्मी सनराइज बैंकको १० लाख २४ हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सनराइज बैंकले १० लाख बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १० लाख २४ हजार ६८५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्