काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा १० प्रतिशत बोनस बापतको १ लाख २१ हजार ८ सय ६७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
साथै, अब नेप्सेमा कारोबार भोलि अर्थात चैत १३ गतेदेखि कारोबारमा आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्