Skip to content
Shikhar Insurance
National Life

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकमा प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित नियुक्ति भएका छन् । जेठ २१ गते आजदेखि नै लागू हुनेगरि केन्द्रिय बैंकमा प्रवक्ताको जिम्मेवारी पण्डित नियुक्त गरेको हो ।

उनी २०६२ सलामा बैंक प्रवेश गरेका थिए । हाल उनी भुक्तानी प्रणालीमा विभागमा कार्यरत थिए । सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीइ संस्था नियमन विभाग। वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखामा कार्य गरेको अनुवभन छ ।

यसअघि कार्यकारी निर्देशक रामू पौडेलले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्