Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको साढे १ लाख कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ माघ १३, आईतवार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ७७ हजार ७ सय ६६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरखरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, बैंकले तोकिएको समय अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने जानकारी दिएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्