काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुलला गरेको छ । विद्यमान संस्थापक सेयरभनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि बैंकले सेयर सर्वसाधरणमा बिक्री खुल्ला गरेको हो ।
बैंकले बिक्रीमा ल्याएको सेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन । उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारणलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले लिन चाहेको सेयर कित्ताको विवरण खुलाएर निवेदन दिनु पर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्