काठामाडौं । तिनकुनेको भवनमा राजावादीहरुले आगो लगाउँदा एक पत्रकारको मृत्य भएको छ । आन्दोलनको रिपोर्टिङमा गएका एभिन्युज टेलिभिजनका फोटो पत्रकारको मृत्यु भएको हो ।
राजावादीहरुले आन्दोलनलाई उग्र बनाएपछि जनताको घर तथा भवनमा आगजनी सुरु गरेका थिए । आन्दोलन स्थल नजिकको भवनको आगोमा परी फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको हो । यद्यपी आधिरकारिक रुपमा पुष्टि हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्