Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा जोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूलय समायोजन भएको छ । बिहीबार नेप्सेमा जोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीले ६५ प्रतिशत हकप्रद सेयर निष्कासनको लागि नेप्सेमा सेयर मूल्य समायोजन गरेकाे छ । कम्पनीको समायोजन अघि सेयर मूल्य ४ सय ५८ रुपैयाँ रहेको थियो भने समायोजन पछि ३ सय १६ रुपैयाँ ९८ पैसा रहेको छ ।

साथै,  अब नेप्सेमा समायोजन पछि दोस्रो बजारमा आइतबार अर्थात असार ८ गतेदेखि कारोबारमा आउँनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्