Skip to content
Shikhar Insurance
National Life

बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो

Hyundai
NCELL
NIMB

काठमाडौं । बारामा रहेको जगदम्बा स्टिलको फलाम गाल्ने भट्टी पड्किएको छ ।

बुधबार साँझ ठूलो आवाज सहित भट्टी पड्किएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन भने बाँकी नै छ ।

जगदम्बा स्टिल उत्पादन गर्ने यो कम्पनीले थोत्रा फलाम पगालेर रड बनाउँदै आएको छ ।

शंकर ग्रुप अन्तर्गतको रहेको जगदम्बा स्टिलका संचालकले पोलिसी लबिङ गर्दै अन्य कम्पनीमाथि दबाब दिदै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE