Skip to content
Shikhar Insurance
National Life

बलेफी हाइड्रोपावरको सेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । वि.स २०८२ सालको पहिलो कारोबरा दिन अर्थात् वैशाख २ गते सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५५ अंकले बढेर २६८८.६३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३ सय २० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच हुँदा साढे ८ अर्ब बढी संकलन भएको छ ।

मंगलबार बलेपी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको सेयर २ अर्ब १ करोड २९ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय २९ रुपैयाँ ७० पैसा पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्