काठमाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ मा को बिन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार २ सय ५८ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । हिमालयन रिको कम्पनीको १ अर्ब ३८ करोड करोड ७४ लाख रुपैयाँ बराबर संकलन भएको छ ।कम्पनीको सेयर मूलय प्रतिकित्ता ११ हजार ९३ रुपैयाँ पुगेको छ । साथै, नेपाल रि इन्स्योरेन्स, हिमालयन डिस्टीलरी, सिन्धु विकास बैंककाे सर्वाधिक काराेबार भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्