काठमाडौं । सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै सुचना प्रविधिलाई डिजिटलाइज बनाउन सूचना प्रविधि पार्क निर्माण गर्ने गरी बजेट विनियोजन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्