Skip to content
Shikhar Insurance
National Life

भारत र पाकिस्तान युद्ध रोक्न सहमत, दुई देशको झगडा ट्रम्पले मिलाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । भारत र पाकिस्तानबिच चलिरहेको युद्ध रोक्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएमा छन् । सामाजिक संजाल ट्रुथमा एक स्टाटस लेख्दै ट्रम्पले दुबै देश युद्ध विराम गर्न सहमत भएको बताएका हुन् ।

उनले लेखेका छन्, “रातभरको मध्यस्तता पछि दुबै देश तत्काल युद्धविराम गर्न तयार भएका छन् । म दुबै देशलाई बधाई दिन चाहान्छु ।”

कस्मिरमा मुस्लिम आतंकवादीले २६ जना नागरिको ज्यान लिनेगरी आक्रमण गरेपछि दुई देशबिच युद्ध सुरु भएको छ । दुबै देशले मिसाइल र ड्रोन आक्रमणहरु गरिहरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्