Skip to content
Shikhar Insurance
National Life

आइएमई लाइफले घोषणा गर्‍याे ‘सरल सावधिक जीवन बीमा योजना’ को ‘प्रडक्ट एम्बास्डर-२०२५’

Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुशिला रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’ को प्रडक्ट एम्बास्डर (सद्भावनादुत) २०२५ घोषणा गरेको छ ।

सुशिला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि ‘सरल सवाधिक जीवन बीमा’ योजना को सद्भावनादुत हुन सफल भएकी हुन् । यसै कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ । यसले अभिकर्ताहरुमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई कामगर्न प्रेररणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदै जाने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्