Skip to content
Shikhar Insurance
National Life

आइएमई लाइफको २१.०५ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश (कर प्रायेजन समेतको लागि) वितरण गर्ने घोषणा गरेको हो ।

सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गरिने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्