काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष ०८०।०८१ को मुनाफाबाट सेयरधनीलाई ९.७३६८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीके माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई ९.७३६८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साथै, प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण यर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्