Skip to content
Shikhar Insurance
National Life

सवारीसाधनले अन्तिम २ वर्षको आयकर बुझाएमा बाकी छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले ३० वर्ष भन्दा पुरानो वा सञ्चालनमा आउन नसक्ने निजि तथा सार्वजनिक सवारीसाधनले अन्तिम २ वर्षको आयकर बुझाएमा बाकी आयकर छुट दिने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्