Skip to content
Shikhar Insurance
National Life

जलविद्युत कम्पनीले उत्पादन सुरु नगरि आईपीओ ल्याउन नपाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । उच्चस्तरिय आर्थिक सुझाव आयोगले जलविद्युत कम्पनीहरुको आईपीओ निष्काशनमा कडाई गर्नुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई बुझाईएको प्रतिवेदनमा जलविद्युत कम्पनीहरुले उत्पादन सुरु गरेपछि मात्रै आईपीओ जारी गर्न पाउने व्यवस्था हुनुपर्ने सुझाव दिएको हो ।

‘जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र प्राथमिक निष्काशन गर्न पाउने व्यवस्था गर्ने’ आयोगले सुझावमा भनेको छ । जलविद्युत कम्पनीका संचालकहरुले प्रोजेक्टको लागत धेरै देखाएर आइपीओ जारी गर्ने गरेकोले उत्पादन सुरु भएपछि मात्रै आइपीओमा जाने प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्