Skip to content
Shikhar Insurance
National Life

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी को मूल्य प्रतीतोला १ हजार ९ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE