Skip to content
Shikhar Insurance
National Life

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पाचौँ कारोबार दिन सुनको मूलय प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुनको मूलय प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार ३५ रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २५ रुपैयाँ कारोबार भएको छ । अघिललो दिन चाँदी को मूल्य प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्