Shikhar Insurance
National Life

सानिमा जिआईसी इन्स्योरेन्सले घोषणा गर्‍याे लाभांश, बोनश र नगद कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ २५, शुक्रबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनश शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्