Skip to content
Shikhar Insurance
National Life

रिलायबल नेपाल लाइफले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सयोरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनश सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल बमिा प्राधिरकणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्