काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रतिपक्षि दलहरुले गृह मन्त्रीको राजीनामा माग गर्दै हो-हल्ला गरेपछि बैठक स्थगित भएको हो ।
यसअघि सभामुख देवराज घिमिरेले दलिय प्रतिनिधिको आधारमा बोल्न पालो दिने र गृह मन्त्रीले पनि बोल्न समय मागेको भन्दै सभा अघि बढाउने प्रयास गरेका थिए तर सफल हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्