होटल व्यावसायीलाई उद्योग सरह छुट सिंहदरबार संवाददाता २०८२ जेष्ठ १५, बिहीबार १५:५३मे 29, 2025 काठमाडौं । सरकारले होटल व्यावसायीलाई उद्योग सरह छुट दिने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्