काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
शाक्य नेकपा एमाले निकट मानिन्छन् । उनलाई यसअघि पनि केपी ओली प्रधानमन्त्री भएकै समयमा प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । तर पुष्पकमल दाहाल प्रचण्डले हितेन्द्रदेव शाक्यलाई निकालेका थिए ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठले कुलमान घिसिङलाई भने कारबाहि गर्दै हटाएको छ ।
प्रतिक्रिया दिनुहोस्