Shikhar Insurance
National Life

हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १२, सोमबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को बिन्दुमा पुगेर बन्द भएको हो ।

सोमबार हिमालयन रि इन्स्योरेन्सकोे सबैभन्दा धेरै भएको छ । कम्पनीको ८९ करोड ३५ लाख ३८ हजार ९५ रुपैयाँ कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य ९९० रुपैयाँ रहेकोे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्