Shikhar Insurance
National Life

मंगलबार हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २०, मंगलवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं। साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० को बिन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबार ३१८ कम्पनीको १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दोहोरो अंकले सेयर बजार घट्दा पनि मंगलबार हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । हिमालयन रिको कम्पनीको १ अर्ब ९ करोड ३० लाख रुपैयाँ बराबर संकलन भएको छ । नेपाल रिको ६४ करोड २५ लाख रुपैयाँ संकलन भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्