Skip to content
Shikhar Insurance
National Life

हिमालयन लाइफ इन्स्योरेन्सले ८ प्रतिशत नगद लाभांश दिने

Hyundai
NCELL
NIMB

 

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सो लाभांश आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई दिइने भएको हो । जेठ १४ गते बसेको कम्पनी सञ्चालक समिति बैठकको निर्णय अनुसार सेयरधनीले ८ नगद लाभांश पाउने भएका हुन् ।

कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३ सय ६ रुपैयाँको आधारमा सेयरधनीहरुले ८ प्रतिशत नगद लाभांश (कर समेत) पाउने छन् ।

उक्त लाभांश सेयरधनीले भने बीमा प्राधिकरणको स्वकृती तथा कम्पनीको आगामी वार्षिक साधारण सभामा पारीत भएपछि मात्रै पाउने छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्