Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सकाे १ करोड १२ लाख कित्ता बोनस सेयर सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार हिमालयन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

बिहीबार नेप्सेमा १४ प्रतिशत बोनस बापतको १ करोड १२ लाख २८ हजार ५ सय ३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

साथै, कम्पनीको सेयर दोस्रो बजारमा आइतबार (जेठ ४ गते) कारोबारमा आउँनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्