Skip to content
Shikhar Insurance
National Life

यी हुन् आज सर्वाधिक गुमाउने १० कम्पनी

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ मा पुगेकोे होे ।

मंगलबार ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३ सय ९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५ सय ८१ रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, मंगलबार गुरासँ लघुवित्तको ८.०१ प्रतिशत, उपकार लघुवित्तको ६.३७ प्रतिशत, जनउत्थान लघुवित्तको ३.३१ प्रतिशत सहित १८१ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्