एजेन्सी । बुल्गेरियाको काजानलकमा वार्षिक गुलाव महोत्सव आयोजना गरिएको छ ।
सोफियाबाट लगभग २ सय किलोमिटर पूर्वमा आयोजित यो महोत्सव शहरको बाहिरी भागमा गुलाव टिप्ने कामबाट शुरु भएको थियो । संगीतकार, अभिनेता, बालबालिका र खेलाडीहरू सहित लगभग १० हजार सहभागीहरूको साथमा यो महोत्सवको उद्घाटन गरिएको छ ।
गुलाव महोत्सव बुल्गेरियामा वार्षिक रूपमा जुन महिनाको पहिलो आइतबार आयोजना गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्