Shikhar Insurance
National Life

उन्नति सहकार्य लघुवित्तको सीईओमा गोविन्द वाग्ले नियुक्त

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार ११:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गरेको छ । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईओमा गोविन्द वाग्लेलाई नियुक्त गरेको हो ।

वाग्लेलाई आज चैत ४ गतेबाट हाजिर हुने गरि ४ वर्षको लागि सीईओमा नियुक्त गरेको एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्