काठमाडौं । राष्ट्र बैंकको १८ औं गभर्नरमा अर्थविद विश्वनाथ पौडेलको नियुक्ति केहि बेरमा हुँदैछ । लामो रस्साकस्सीपछि गभर्नर नियुक्ति निचोडमा पुग्न लागेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । पहिलो नम्बरमा अर्थविद विश्वनाथ पौडेल, दोस्रो नम्बरमा डेपुटी गर्भनर निलम ढुङगाना र तेस्रो नम्बरमा पुर्व गृहसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ ।
यदि १८ औं गभर्नरमा पौडेल नियुक्ति भएमा यस्तो हुनेछ नयाँ नोटमा गभर्नर पौडेलको हस्ताक्षर ।
प्रतिक्रिया दिनुहोस्