काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)कै पुनसंरचना गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट मार्फत सरकारले नेप्सेको पुनसंरचना र क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको हो । बजेट बाटै नेप्सेको पुनसंरचनालाई अघि बढाउने घोषणा गरेसँगै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण सम्बन्धी प्रक्रिया स्वत: अन्त्य भएको छ ।
सरकारले भन्यो: अब नेप्सेकै पुनसंरचना

प्रतिक्रिया दिनुहोस्