Skip to content
Shikhar Insurance
National Life

सरकारी कर्मचारीहरुको तबल बढेन, महँगी भत्ता मासिक ५००० पुग्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको महँगी भत्ता वृद्धि भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत कर्मचारीहरुको तलब सट्टा महँगी भत्ता बढाइएको हो ।

२०८२ साउन महिनादेखि लागू हुनेगरी महँगी भत्ता ५ हजार पुर्याइएको छ । स्रोतको दबाबकाबिच तलब वृद्धि गर्न नसकिएको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्