Shikhar Insurance
National Life

सामान्यले बढ्यो सुनको भाउ, चाँदीको भने घट्यो

सिंहदरबार संवाददाता
२०८१ माघ २७, आईतवार १०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामाज्यले बढेको हो । आइतबार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (शुक्रबार) प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६८ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्