साताको दोस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाला सुनको मूलय प्रतितोला १ लाख २७४ हजार रुपैयाँमा बजारमा खरिद बिक्री भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार रुपैयाँमा बजारमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ४० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्