Skip to content
Shikhar Insurance
National Life

शुक्रबार सुनको मूल्य स्थिर हुँदा चाँदी प्रतितोला २१ सय माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला ७५ रुपैयाँले बढेर २ हजार १ सय ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी २ हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्