Skip to content
Shikhar Insurance
National Life

सोमबार बढ्यो सुनचाँदीकाे भाउ, प्रतितोला कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अघिल्लो दिन १ लाख ८८ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ ।

त्यस्ते, आज चाँदीको प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँ खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्