Shikhar Insurance
National Life

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ माघ २०, आईतवार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन स्थिर रहेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजर ८ सय रुपैयँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अधिल्लो दिन (शुक्रबार) छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आइतबार चाँदी मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्