काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला ४ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिलले दिन १ लाख ७० हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन २ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्