Skip to content
Shikhar Insurance
National Life

सुनको मूल्यमा भारि वृद्धि सहित नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्यले फेरी रेकर्ड तोडेको छ । शुक्रबार सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबारको सुन प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहिबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्